03/10/2026
भवन ऐन २०८३ सकारात्मक कदम हो।
अब यसको कार्यान्वयनमा Engineering quality, safety र practical standards लाई प्राथमिकता दिइयोस्।
सरकारी प्रक्रिया झन्झटिलो होइन, सरल र पारदर्शी बनोस्, ताकि सेवाग्राहीले सहज र छिटो सेवा पाऊन्।
ऐन कागजमा मात्र होइन, सुरक्षित र व्यवस्थित घरको रूपमा नागरिकको जीवनमा देखिनुपर्छ।