Once upon a time in Balambu

Once upon a time in Balambu Ancient photos of Balambu Historical photos of Balambu.

23/07/2026


बलम्बुको निर्माणाधिन चिधं फल्चा

भगवान बुद्धबलम्वुमा भएका शिलाका ठुला मूर्तिहरूमध्ये यस शाक्यमुनि बुद्धको मूर्ति पनि एक हो । पूर्वाभिमुख मूर्ति पूर्णतः ए...
07/07/2026

भगवान बुद्ध

बलम्वुमा भएका शिलाका ठुला मूर्तिहरूमध्ये यस शाक्यमुनि बुद्धको मूर्ति पनि एक हो ।

पूर्वाभिमुख मूर्ति पूर्णतः एकै ढुङ्गाबाट बनेको छ । पूर्वाभिमुख बुद्धको मूर्ति भूस्पर्श मुद्रामा निर्मित छ । बुद्धको दाहिने हात भूमिलाई स्पर्श गर्दै गरेको दृष्य देखाइएको छ भने देब्रे हातले भिक्षापात्र धारण गरेको देख्न सकिन्छ ।

मूर्तिको कमलाशनको फेदीमा यस मूर्ति स्थापनासंग सम्बन्धित अभिलेख उत्कीर्ण छ । उक्त अभिलेखमा बलम्वुको खाद्यां टोल निवासी शखलाल, उनकी पत्नी आसामाया र दुई छोरीहरू मिली नेसं १०७७ (सन् १९५७)मा यो मूर्ति स्थापना गरेको कुरा उल्लेख छ ।

महालक्ष्मी मन्दिर र कोटघर पुनर्निर्माण हुनु अगाडिको बलम्बु          pic credit: Pankaj Nakarmee date 2020 AD
02/07/2026

महालक्ष्मी मन्दिर र कोटघर पुनर्निर्माण हुनु अगाडिको बलम्बु



pic credit: Pankaj Nakarmee date 2020 AD

20/05/2026

केही दिनको राम्रो र झकिझकाउको नाममा जात्राको अवसरमा राखिने पलास्टिकको झल्लरहरू बर्षदिन झुन्डिरहेको हुन्छ र सुन्दर मन्दिर क्षेत्र कुरूप बनाइ रहेको हुन्छ । बुझ्नेले कयौं ठाउँमा यस्ता क्रितिम चिजहरू राख्न छोडिसकेको छ ।
Jheegu Balambu "झीगु बलम्वु" Jheegu Balambu Balambu Chandragiri Chandragiri Nagarpalika chandragirinews.com

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Once upon a time in Balambu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share