27/08/2026
घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दैै यस राष्ट्रिय विपदको घडीमा उद्धार र राहतको लागि आफूले सकेको आर्थिक, भौतिक तथा मानवीय सहयोग गरिदिनु हुन समेत सबैमा अनुरोध गर्दछौं ।
यही भाद्र १० गते रसुवास्थित भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनासकारी तथा भिषण बाढीका कारण मृत्युवरण गर्नु भएका सम्पूर्णमा हार्दिक श्रद्धान्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना अर्पण गर्दछौं ।
राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ जम्मा गरेका छन्।