01/04/2026
माननिय अर्थ मन्त्रि ज्यु, गलत गर्ने लाई कानुनि कर्वाहि गर्नोस। मेडिया ट्रायल नगर्नोस। ऊधोगि ब्यवसायि लाई कानुनि कर्वाहि गर्ने हो। त्यसरि कर्वाहि गर्ने राज्य सङ्ग दर्जन निकाय छ। मेडिया ट्रायल ले अर्थतन्त्र मा दिर्धकालिन असर गर्छ। ईमान्दार ब्यवसायि नया स्टार्ट अप हरु आफ्नो ब्यवसाय निरुत्साहित हुन्छ। कानुनि बाटो खुल्ला छ। मजाले डन्डा लाउनोस्, तर गलत गर्ने लाई।