01/05/2026
"निर्माणको हरेक इँटामा, विकासको हरेक नक्सामा र देशको हरेक पूर्वाधारमा श्रम गर्ने ती बलिया हातहरूलाई सलाम! 👷♂️🏗️
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मलेवा कन्स्ट्रक्सन एण्ड इन्फ्रास्ट्रक्चर डेभलपर्स परिवारको तर्फबाट सम्पूर्ण मेहेनती हातहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। तपाईँहरूको पसिनाले नै आज संसार सुन्दर र सुरक्षित छ।
"