Dhakini Technical engineering PVT.LTD.np

Dhakini Technical engineering PVT.LTD.np Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhakini Technical engineering PVT.LTD.np, Electrician, boudha, Kathmandu.

“Seismic geology” (सेइस्मिक जियोलोजी) भनेको भूकम्प सम्बन्धी भूविज्ञान हो।यसले पृथ्वीभित्रका तहहरू, संरचना, र गतिविधिहरूल...
16/10/2025

“Seismic geology” (सेइस्मिक जियोलोजी) भनेको भूकम्प सम्बन्धी भूविज्ञान हो।
यसले पृथ्वीभित्रका तहहरू, संरचना, र गतिविधिहरूलाई भूकम्पका तरङ्गहरू (seismic waves) प्रयोग गरेर अध्ययन गर्छ।

🔍 सरल शब्दमा:

Seismic geology भनेको भूकम्पबाट उत्पन्न तरङ्ग प्रयोग गरेर पृथ्वीभित्र के कस्तो बनावट छ भन्ने बुझ्ने विज्ञान हो।

---

📘 मुख्य विषयहरू:

1. Seismic waves (भूकम्पीय तरङ्ग) — पृथ्वीको सतह र भित्र फैलिने तरङ्ग।

2. Faults र fractures (दरार र भञ्जनरेखा) — जहाँ पृथ्वीको सतह चिरिन्छ।

3. Seismic survey (सेइस्मिक सर्वे) — जमिनभित्र तेल, ग्यास, वा खनिज खोज्न प्रयोग हुने प्रविधि।

4. Earthquake study (भूकम्प अध्ययन) — भूकम्प कसरी र किन आउँछ भन्ने अध्ययन।

5. Tectonic movements (प्लेटहरूको चाल) — पृथ्वीका प्लेटहरू चल्दा हुने भूगर्भीय परिवर्तन।

---

⚙️ प्रयोग क्षेत्रहरू:

Oil and gas exploration (तेल र ग्यास खोज)

Earthquake hazard assessment (भूकम्प जोखिम मूल्याङ्कन)

Civil engineering (ठूला भवन र बाँध निर्माणमा)

Mining (खनन उद्योगमा )

🏗 What is the Karnali Corridor Transmission Project

It’s a transmission line infrastructure project designed to evacuate (move) electricity generated from hydropower in the Karnali River basin and connect it to the national grid, and also for export.

Also called the Phukot – Betan – Dododhara 400 kV transmission line.

Includes building associated substations at Phukot, Betan, and Dododhara.

---

📍 Location & Route

Starts at Phukot in Kalikot District, goes via Betan in Surkhet, and ends at Dododhara in Kailali District.

The transmission line covers hilly terrain (and some plains in Kailali). It crosses major geographic features, including a river crossing over the Karnali River.

Working at the Makwanpur !!! 👨‍🔧👨‍🔧👨‍🔧
01/09/2024

Working at the Makwanpur !!! 👨‍🔧👨‍🔧👨‍🔧

03/08/2024

दुर्घटना जहाँ पनि जहिल्यै पनि हुन सक्छ त्यसैले हामी सचेत रहनु पर्दछ । 😱
👨‍🔧 Dhakini Technical engineering PVT.LTD.np

विधुत आगलागी हुनुका प्रमुख कारणहरू थाहा पाइराख्नुहोस :

1. विधुत ओभरलोडिंग:
जब कम rating को MCB राखेर त्यस्को छमता भन्दा धेरै उपकरणहरू एकै साथ जडान गरिन्छ/चलाइन्छ वा विधुतको उपयोग सीमा भन्दा बढी हुन्छ भने ओवरलोडिंग हुन सक्छ। जस्ले गर्दा आगो लाग्न सक्छ।

2. विधुत सर्ट सर्किट:
खराब इन्सुलेशन, पुराना तारहरू वा अन्य समस्याहरूले सर्ट सर्किट हुन सक्छ, जसले आगो लाग्न सक्छ।

3. विधुत सामग्रीको खराब गुणस्तर:
खराब गुणस्तरका तार, सॉकेट, वा अन्य सामग्रीहरूले आगो लाग्न सक्छ।

4. विधुत जडानमा त्रुटि:
यदि तारहरू ठीकसँग जडान गरिएको छैन भने वा जडानमा समस्याहरू छन् भने आगो लाग्न सक्छ।

5. उच्च तापन:
अधिक गर्मीको कारणले उपकरणमा आगो लाग्न सक्छ।

# यदि केही कारणवश आगलागी भैइहालेमा सर्व प्रथम मेन स्विच अफ गर्नु होला र सकेसम्म मेन स्विच अफ गर्दा खुट्टामा छ्प्पल प्रयोग गर्नु होला र नाङ्गो हात भन्दा सुकेको काठ वा इन्सुलेसन भएको वस्तु प्रयोग गर्नु होला।

# आगो निभाउन पानी को प्रयोग कहिले पनि नगर्नु ❎
# आगो निभाउन सुकेको बालुवा को वा Fire extinguisher को प्रयोग गर्नु होला।✅

* यो समस्याबाट बच्नका लागि नियमित जाँच, सुरक्षित जडान, र उचित गुणस्तरको सामग्रीको प्रयोग गर्न महत्त्वपूर्ण छ। 🙏

#बिजुली

27/06/2024

chilime Hyadropower plant
🔥🔥🔥
Dhakini Technical engineering PVT.LTD.np

Complete house wiring diagram..!! 💐💐💐💡💡💡Dhakini Technical engineering PVT.LTD.np
07/06/2024

Complete house wiring diagram..!! 💐💐💐
💡💡💡
Dhakini Technical engineering PVT.LTD.np

Why rocks? Why geology?Well, everything you use, need, or eat comes from the ground. And, of all the "ologies", geology ...
07/06/2024

Why rocks? Why geology?

Well, everything you use, need, or eat comes from the ground.

And, of all the "ologies", geology is probably the easiest science to immediately start practicing. You need ZERO equipment. Just.. go out side. Look at a rock.

Dhakini Technical engineering PVT.LTD.np

Kharidhunga magnesite ! 👇️👇️
02/06/2024

Kharidhunga magnesite ! 👇️👇️

मातृ प्रेमभन्दा बलियो केही पनि छैन । आमाको मुटुभन्दा बढी महत्वपूर्ण चीज केही छैन । मातृ न्यानो भन्दा धेरै मुल्यवान अरु च...
08/05/2024

मातृ प्रेमभन्दा बलियो केही पनि छैन । आमाको मुटुभन्दा बढी महत्वपूर्ण चीज केही छैन । मातृ न्यानो भन्दा धेरै मुल्यवान अरु चीज केही छैन । भगवान सदैव उज्जवल भावना राख्छन् जुन आमा र बच्चाको आत्मालाई बाँध्ने गर्छन् । मातातिर्थ औंशि को शुभकामना । 💐💐💐

Dhakini Technical engineering PVT.LTD.np

Likhu A hydropower. 📎💡            Dhakini Technical engineering PVT.LTD.np
06/05/2024

Likhu A hydropower. 📎💡


Dhakini Technical engineering PVT.LTD.np

01/05/2024

safety fast 📢
🔌🔥🔥🔥

हरेक थोपा पसिनाले आफ्नो कथा भन्छ, मजदुरको मेहनतले समाजलाई नयाँ आयाम दिन्छ। मजदुर दिवस २०२४ को शुभकामना । 💐💐💐
01/05/2024

हरेक थोपा पसिनाले आफ्नो कथा भन्छ, मजदुरको मेहनतले समाजलाई नयाँ आयाम दिन्छ। मजदुर दिवस २०२४ को शुभकामना । 💐💐💐

Useful information ❤️❤️
01/11/2023

Useful information ❤️❤️

Address

Boudha
Kathmandu
2825

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+9779813208837

Website

Alerts

Be the first to know and let us send you an email when Dhakini Technical engineering PVT.LTD.np posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhakini Technical engineering PVT.LTD.np:

Share

Category