17/09/2026
भगवान् विश्वकर्माको असीम कृपाले तपाईँ-हाम्रो हरेक निर्माण कार्य सुरक्षित, सफल र सबल रहोस्। डेभलोन नेपालको तर्फबाट समस्त ग्राहक, साझेदार तथा शुभचिन्तकहरूमा विश्वकर्मा पूजाको हार्दिक मङ्गलमय शुभकामना! 🚜✨