04/04/2026
नेपाल निर्माण व्यवसायी महासंघको २६औं साधारण सभा तथा १३औं अधिवेशनबाट यस एएसी इट्टा उद्योग प्रा.लि. का अध्यक्ष श्री निकोलस पाण्डे नेपाल निर्माण व्यवसायी महासंघको गरिमामय अध्यक्ष पदमा भारी मतका साथ निर्वाचित भएकोमा अत्यन्तै गौरव महसुस गर्दै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं |