28/02/2026
हाइ फाइ प्लम्बिङ सेवा - २२-२४ वर्षको भरोसा
म विगत २२-२४ वर्षदेखि प्लम्बिङ क्षेत्रमा काम गर्दै आएको अनुभवी प्राविधिक हुँ। घर, अफिस, होटल वा कुन ै पन ि भवनमा पानी तथा पाइप सम्बन्धी सम्पूर्ण कामहरू छिटो, भरपर्दो र गुणस्तरीय रूपमा सम्पन्न गरिन्छ।
नयाँ घरको सम्पूर्ण प्लम्बिङ काम
पुरानो पाइप मर्मत तथा फेर्ने काम
बाथरूम / किचन फिटिङ
लिकेज समस्या समाधान
ट्यांकी, मोटर जडान तथा मर्मत
२४ घण्टा आपतकालीन सेवा (सम्भव भएमा)
मेरो प्राथमिकता ग्राहकको सन्तुष्टि र दिगो समाधान हो। एक पटक सेवा लिनुहोस्, गुणस्तर आफै ं अनुभव गर्नुहोस्।
सम्पर्क गर्नुहोस्: [ फोन नम्बर9860012355 स्थान: काठमाडौ फर्पिङ ं तथा आसपास
धन्यवाद🙏