16/10/2026
🌺🙏 बडा दशैं २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🌺
विजयादशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️
यो महान् पर्वले हरेक घरपरिवारमा खुसी, प्रेम, सद्भाव र सकारात्मक ऊर्जा ल्याओस्। तपाईंहरूको जीवनमा सफलता र समृद्धिको नयाँ ढोका खुलोस्।
L.P. Securities & Electronics Sales Service Pvt. Ltd.
🔐 Your Security, Our Priority...
📞 सम्पर्क: 9851252945
📍 इमाडोल, महालक्ष्मी–४, ललितपुर
#बडादशैं२०८३