11/06/2026
दूध संकलन केन्द्रको पहिलो रोजाइ: सही चिस्यान!
दूध संकलन गरिसकेपछि त्यसलाई बिग्रिन नदिन द्रुत र भरपर्दो चिस्यान प्रविधि चाहिन्छ। समयमै सही तापक्रम नमिल्दा ब्याक्टेरिया तीब्र रूपमा फैलिएर दूधको स्वाद र गुणस्तर दुवै नष्ट हुन्छ।
National Refrigerator Udhyog को आधुनिक चिलिङ भ्याटले दूधलाई तुरुन्तै आवश्यक तापक्रममा चिस्याएर लामो समयसम्म ताजा र सुरक्षित राख्छ। यसले दूध फाटने समस्या पूर्ण रूपमा रोक्छ र तपाईंको डेरी व्यवसायको मुनाफा सुनिश्चित गर्दछ।
आफ्नो डेरी उत्पादनको सुरक्षा र व्यावसायिक वृद्धिका लागि आजै हामीलाई सम्झनुहोस्!
📞 सम्पर्क: ०१-४३१५३८३
📍 ठेगाना: चन्द्रागिरी-०८, काठमाडौं