Sutra Construction Pvt. Ltd.

Sutra Construction Pvt. Ltd. We make prefab & RCC house. Prefab houses are low cost housing, fast track construction and environment friendly .
(23)

प्रिफ्याब घर भन्नाले फ्याक्ट्रीमा पहिले नै तयार पारीएको सामाग्रीलाई साईटमा छिटो छरितो तरिकाले जडान गरी बनाईने घर भन्ने बुझिन्छ । घरको मुख्य भागहरु जस्तै वाल(गारो), सिलिङ,छानो आदी रेडिमेड पाईन्छ भने यस्लाई स्टिल (फलाम) सँग जोडेर घरको स्वरूप प्रदान गरिन्छ ।
हाम्रो बिशेषता :
*इन्जिनियरिङ्ग डिजाइन,सुपरिवेक्षण गरी आकर्षक प्रिफ्याब घर बनाइन्छ।
*कम जग्गा तथा नमिलेको जग्गाको पनि उच्चतम प्रयोग गरी घर बना

इन्छ .।
*छिटो छरितो र गुणस्तरीय काम गरिने ।
*नगरपालिकाको मापदन्ड अनुसार भुकम्प प्रतिरोधी घरको नक्सा बनाउनुको साथै पास गर्ने कार्य पनि गरिन्छ।

Address

Bhakti Thapa Marga, Baneshwor
Kathmandu
44601

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779849176798

Alerts

Be the first to know and let us send you an email when Sutra Construction Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sutra Construction Pvt. Ltd.:

Share