01/05/2026
श्रम नै सम्मान हो, विकासको आधार हो।”
आजको दिनमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूलाई
श्रमिक दिवसको हार्दिक शुभकामना।
तपाईंहरूको मेहनत, समर्पण र पसिनाले नै
हाम्रो समाज र राष्ट्र अगाडि बढिरहेको छ।
Tarakeshwor builders
सधैं सुरक्षित, गुणस्तरीय र भरपर्दो निर्माण सेवामा प्रतिबद्द !