Pioneer Nepal

Pioneer Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pioneer Nepal, Katmandu.

Sole distributor of various petroleum products including Bitumen, Furnace Oil, Toluene, Hexane, MTO and many others manufactured by probably the best in their class, Bharat Petroleum Corporation Limited, India.

निर्माणको सही तयारी, सही समयमा स्टक! गुणस्तरीय BPCL बिटुमिनसँग आफ्नो प्रोजेक्टलाई अगाडि बढाउनुहोस्।
20/08/2026

निर्माणको सही तयारी, सही समयमा स्टक!
गुणस्तरीय BPCL बिटुमिनसँग आफ्नो प्रोजेक्टलाई अगाडि बढाउनुहोस्।

गुरुको ज्ञानले जीवनलाई सही दिशा देखाउँछ, प्रेरणा दिन्छ र सफलताको बाटोमा अघि बढ्न सिकाउँछ।यस पावन गुरु पूर्णिमाको अवसरमा ...
29/07/2026

गुरुको ज्ञानले जीवनलाई सही दिशा देखाउँछ, प्रेरणा दिन्छ र सफलताको बाटोमा अघि बढ्न सिकाउँछ।
यस पावन गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान व्यक्त गर्दै सबैमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना। 🙏🌼

सुरक्षित सडकको सुरुवात गुणस्तरीय बिटुमेनबाट हुन्छ।Bharat Petroleum Bitumen सँग बलियो, टिकाउ र भरपर्दो सडक निर्माणको विश्...
29/06/2026

सुरक्षित सडकको सुरुवात गुणस्तरीय बिटुमेनबाट हुन्छ।
Bharat Petroleum Bitumen सँग बलियो, टिकाउ र भरपर्दो सडक निर्माणको विश्वास।
Pioneer Nepal — सुरक्षित भविष्यका लागि गुणस्तरीय समाधान। 🚧

नेपालको दिगो पूर्वाधार विकासका लागि गुणस्तरीय बिटुमिनको सही छनोट गर्नुहोस्।सडक, पुल तथा अन्य निर्माण परियोजनाहरूको दीर्घ...
21/06/2026

नेपालको दिगो पूर्वाधार विकासका लागि गुणस्तरीय बिटुमिनको सही छनोट गर्नुहोस्।

सडक, पुल तथा अन्य निर्माण परियोजनाहरूको दीर्घकालीन मजबुती र विश्वसनीयताका लागि Bharat Petroleum को उच्च गुणस्तरको Bitumen अब नेपालमा उपलब्ध छ।

✅ उत्कृष्ट गुणस्तर
✅ टिकाउ सडक निर्माण
✅ अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप उत्पादन
✅ नेपालका लागि आधिकारिक आपूर्ति

🌙 Wishing you joy in your heart, peace in your home, and success in your life this Bakar Eid. 🐐✨
28/05/2026

🌙 Wishing you joy in your heart, peace in your home, and success in your life this Bakar Eid. 🐐✨

बुद्ध जयन्तीको अवसरमा शान्ति, करुणा र ज्ञानका मूल्यहरूलाई सम्मान गर्दै सबैमा हार्दिक शुभकामना।
01/05/2026

बुद्ध जयन्तीको अवसरमा शान्ति, करुणा र ज्ञानका मूल्यहरूलाई सम्मान गर्दै सबैमा हार्दिक शुभकामना।

We are proud to stand with the professionals whose commitment builds stronger businesses and communities. Happy Labor Da...
01/05/2026

We are proud to stand with the professionals whose commitment builds stronger businesses and communities. Happy Labor Day.

Happy Mother’s Day!आमाको निःस्वार्थ मायाप्रति हार्दिक धन्यवाद।
17/04/2026

Happy Mother’s Day!
आमाको निःस्वार्थ मायाप्रति हार्दिक धन्यवाद।

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।यो वर्ष तपाईंको जीवनमा नयाँ अवसर, सफलता र समृद्धि ल्याओस्।
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।
यो वर्ष तपाईंको जीवनमा नयाँ अवसर, सफलता र समृद्धि ल्याओस्।

Pioneer Group को तर्फबाट नव निर्वाचित अध्यक्ष श्री निकोलस पाण्डे ज्यू तथा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालक...
03/04/2026

Pioneer Group को तर्फबाट नव निर्वाचित अध्यक्ष श्री निकोलस पाण्डे ज्यू तथा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछौं।
सशक्त नेतृत्वले उद्योगलाई अझ नयाँ उचाइमा पुर्‍याओस् भन्ने शुभेच्छा।

Address

Katmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+977-1-4268063

Alerts

Be the first to know and let us send you an email when Pioneer Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share