27/08/2026
हाल देश प्राकृतिक विपद् र बाढीपहिरोका कारण कठिन परिस्थितिबाट गुज्रिरहेको छ। यस्तो संवेदनशील समयमा हामी सबैले एकजुट भई प्रभावित परिवार तथा समुदायलाई आवश्यक सहयोग र साथ दिनु हाम्रो सामूहिक जिम्मेवारी हो।
हामीले आफ्नो तर्फबाट सहयोग गरिसकेका छौँ। अब पालो तपाईंको.......
सानो प्रयासले पनि विपद्मा परेका परिवारका लागि ठूलो अर्थ राख्न सक्छ। आउनुहोस्, हातेमालो गरौँ र यो कठिन घडीमा एकअर्काको सहयोगी बनौँ।
विपद्मा एकता, सहयोगमा हाम्रो प्रतिबद्धता। 🙏