Tulsi Bhakta Construction Pvt. Ltd.

Tulsi Bhakta Construction Pvt. Ltd. Tulsi Bhakta Construction Pvt. Ltd. is registered by Government of Nepal, Ministry of Physical Plann

is registered by Government of Nepal, Ministry of Physical Planning and Works as a General Civil Class “A” Contractor, with a broad range of experience, gained over the past 39 years. The company was established with the aim of providing excellent services within all spheres of the Construction Industry in Nepal. TBC has a proven track record of providing the right team with the skills, knowledge

and experience to consistently deliver above and beyond expectations. We have a strong reputation for achieving excellence in quality, innovation and delivery while providing our Clients with a level of service that meets their expectations. This is reflected in the level of repeat business and the long term relationships we maintain with our Clients. We are passionate about our work and committed to delivering enhanced value at every stage of construction by working collaboratively with all project stakeholders.

नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा देश तथा बिदेशमा रहनुले सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा मंगलमय शुभकामना व्यक्त गर्न च...
14/04/2023

नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा देश तथा बिदेशमा रहनुले सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं साथै हामी सबैको मन मस्तिष्कमा नयाँ कल्पना, नयाँ गन्तव्य, नयाँ जोश, नयाँ संकल्प, तथा नयाँ विश्वास ल्याओस्, हाम्रो मनमस्तिष्कमा उर्जाशील साहश, उत्साह र हौसलाको वृद्धि भै हामी सबैको जीवन सकारात्मक विचार उन्मुख रहोस ।
२०७९ सालले ल्याएका सम्पूर्ण अनुभव, सुख र दुःखलाई हार्दिक आभार र धन्यवाद सहित विदाई गर्दै नयाँ बर्ष २०८० को सुभेच्छा सहित सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

तेसैगरी यस Tulsi Bhakta Construction Pvt. Ltd. ले आयोजना गरेको नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम साथै येस कम्पनीमा बिगत १० बर्ष देखि निरन्तर सेवा प्रदान गर्नुहुने कर्मचारी साथै विभिन्न बिधामा बर्षको उत्कृष्ट कर्मचारी मित्रहरूलाई सम्मान कार्यक्रम आयोजना गरेको थियौ । येस सम्मान प्राप्त गर्नुहुने सम्पुर्ण कर्मचारी मित्रहरूलाई हार्दिक बधाई दिन चाहान्छौ ।

Ongoing Project: Office Of The Attorney Building, Maitighar Kathmandu.
27/04/2022

Ongoing Project: Office Of The Attorney Building, Maitighar Kathmandu.

Proud Moment.
09/12/2021

Proud Moment.

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित कार्यालय भवन ब....

सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा बाबा बिस्वकर्मा पुजा २०७८ सालको मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
17/09/2021

सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा बाबा बिस्वकर्मा पुजा २०७८ सालको मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

सारै दु:खद क्षण !हाम्रो INF EAR Hospital Building Project, Pokhara मा एक सफल इन्जिनियर भै काम गरेकी मनिषा श्रेष्ठको अल्प...
10/05/2021

सारै दु:खद क्षण !
हाम्रो INF EAR Hospital Building Project, Pokhara मा एक सफल इन्जिनियर भै काम गरेकी मनिषा श्रेष्ठको अल्पायु र असामाहिक निधनले हामिसबैलाई मर्माहत तुल्याएकोछ । मनिषा तिम्रो आत्माले शान्ती मिलोस साथै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने क्षमता मिलोस भनी भगवानसित प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ ।

अस्पताल भबन (Gaikhur, Thanglichok, Bhumlichok, Fujel, Thumi) गोर्खाको निर्माण कार्यको संझौता सम्पन्न - २०७८/०१/१३
26/04/2021

अस्पताल भबन (Gaikhur, Thanglichok, Bhumlichok, Fujel, Thumi) गोर्खाको निर्माण कार्यको संझौता सम्पन्न - २०७८/०१/१३

आज मिति २०७८/०१/११ गते नेपाल इन्जिनियरिङ्ग काउन्सिलको भवन शिलान्यास समारोह कार्यक्रम माननिय भौतिक पुर्वाधार तथा यातायात ...
24/04/2021

आज मिति २०७८/०१/११ गते नेपाल इन्जिनियरिङ्ग काउन्सिलको भवन शिलान्यास समारोह कार्यक्रम माननिय भौतिक पुर्वाधार तथा यातायात मन्त्री श्री वसन्त कुमार नेम्बाङ ज्यु बाट सुसम्पन्न भयो ।

Address

Balkumari, 09
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:29
Sunday 09:00 - 17:00

Telephone

01-5202397

Alerts

Be the first to know and let us send you an email when Tulsi Bhakta Construction Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tulsi Bhakta Construction Pvt. Ltd.:

Share

Category