12/08/2026
धेरै घरधनीलाई थाहै हुँदैन — नक्सा पास नगरी बनाएको घरले भविष्यमा कस्ता समस्या निम्त्याउँछ।
बैंक कर्जा नपाउने, जग्गाको मूल्य घट्ने, जरिवाना तिर्नुपर्ने, र कतिपय अवस्थामा त संरचना नै भत्काउनुपर्ने अवस्थासम्म आउँछ। अझ नयाँ नियम अनुसार कति क्षेत्रफलमा कति तला बनाउन पाइन्छ भन्ने पनि निश्चित सीमा छ — जुन धेरैलाई थाहै हुँदैन।
तपाईंको जग्गामा ठ्याक्कै कति ठूलो घर बनाउन पाइन्छ, थाहा छ?
Bhawan Sewa ले FREE Door-to-Door One-to-One Consultation सेवा प्रदान गर्दै आएको छ, जहाँ हाम्रो Civil Engineer तपाईंको घर वा निर्माण स्थलमै पुगेर प्राविधिक सुझाव दिनुहुन्छ।
👉 "BUDGET" भनेर Comment गर्नुहोस्, हाम्रो Civil Engineer ले तपाईंलाई FREE Door-to-Door Consultation सम्बन्धी जानकारी पठाउनुहुनेछ।