Vivid Design & Associates

Directions

Vivid Design & Associates Our work is to help with engineering-related concerns & Our services have the power of our loyalty and hard work.

बडा दशैँको मङ्गलमय शुभकामना! तपाईं र तपाईंको परिवारमा सधैँ प्रेम, सद्भाव, सुख र समृद्धि छाइरहोस्। 🥰🙏
21/10/2026

बडा दशैँको मङ्गलमय शुभकामना! तपाईं र तपाईंको परिवारमा सधैँ प्रेम, सद्भाव, सुख र समृद्धि छाइरहोस्। 🥰🙏

🏠 घर त सबैले बनाउनुहुन्छ, तर सही DESIGN ले घरलाई विशेष बनाउँछ! ✨तपाईंको जग्गा, आवश्यकता, बजेट र जीवनशैलीअनुसार सुन्दर मा...
24/09/2026

🏠 घर त सबैले बनाउनुहुन्छ, तर सही DESIGN ले घरलाई विशेष बनाउँछ! ✨
तपाईंको जग्गा, आवश्यकता, बजेट र जीवनशैलीअनुसार सुन्दर मात्र होइन, Practical र Future-Ready घरको Design खोज्दै हुनुहुन्छ?
अब तपाईं नेपालको जुनसुकै ठाउँमा हुनुहुन्छ भने पनि हामीसँग आफ्नो घरको Design बनाउन सक्नुहुन्छ। 🇳🇵

तपाईंको जग्गा जस्तो छ, त्यसैअनुसार हरेक ठाउँको सही उपयोग हुने गरी तपाईंको आवश्यकतालाई प्राथमिकतामा राखेर Design गरिन्छ।किनकि,“घर बनाउने कुरा एकपटकको निर्णय हो, तर गलत Design को असर वर्षौंसम्म रहन सक्छ।"

त्यसैले घर बनाउनुअघि Design मा Compromise नगर्नुहोस्। ❤️
📍 Vivid Design & Associates
Design | Architecture | Interior | Construction
📞 9849824881, Lalitpur, Nepal

📩 आजै आफ्नो जग्गाको Details पठाउनुहोस् र आफ्नो Dream Home को Design बारे छलफल गरौं।🙏🙏

17/09/2026

🏠 दशैंपछि घर बनाउने सोचमा हुनुहुन्छ?

यही मंसिर ५, ९ र १० गते घरको जग पूजा गर्ने शुभ साइत रहेको छ। 🙏✨अब ढिला नगर्नुहोस्! तपाईंको जग्गा, बजेट र आवश्यकता अनुसार सपनाको घरको नक्शा, आकर्षक 3D Design देखि Construction र Interior सम्म सम्पूर्ण सेवा अब एउटै ठाउँबाट ✨❤️

🏠 हाम्रा सेवाहरू......................

📐 Architectural Design
🏗️ Structural Design
🖥️ 3D Modeling
💰 Detailed Cost Estimation
🏢 Property Valuation
🎨 Interior Design
🧭 Vastu Consultation
📋 Waris for Naksa Pass
🏡 Design & Construction

📍 Lalitpur, Nepal
📞 +977 984-9824881

👉 आफ्नो घरको योजना बनाउन आजै हामीलाई Call/Message गर्नुहोला।🙏🙏Vivid Design and Associates तपाईंको सपनाको घर, अब हाम्रो जिम्मेवारी। ❤️🏠

❤️ तीजको रंग, खुसीको उमंग! 🌸सबैको जीवन सुख, शान्ति, प्रेम र समृद्धिले भरिपूर्ण रहोस्।हरितालिका तीजको हार्दिक शुभकामना! 🙏...
14/09/2026

❤️ तीजको रंग, खुसीको उमंग! 🌸
सबैको जीवन सुख, शान्ति, प्रेम र समृद्धिले भरिपूर्ण रहोस्।
हरितालिका तीजको हार्दिक शुभकामना! 🙏✨

Master Bedroom Design 🏠                        +977 984-9824881
10/09/2026

Master Bedroom Design 🏠

+977 984-9824881

10/09/2026

RCC Slab Casting 🏠

+977 984-9824881

पहिलो Impression… Interior ले नै बनाउँछ। ✨🏨 Luxury, comfort र elegance को perfect combination 🏠                         ...
09/09/2026

पहिलो Impression… Interior ले नै बनाउँछ। ✨🏨 Luxury, comfort र elegance को perfect combination 🏠
&Associates 🏨✨

तपाईंको Dream Home को यात्रा 3d Design बाट सुरू हुन्छ है। ✨   🏠         🏡      Whatapps/viber +977 984-9824881
06/09/2026

तपाईंको Dream Home को यात्रा 3d Design बाट सुरू हुन्छ है। ✨

🏠







🏡



Whatapps/viber +977 984-9824881

Every strong structure begins with a strong foundation. 🏠🙏                +977 984-9824881
05/09/2026

Every strong structure begins with a strong foundation. 🏠🙏

+977 984-9824881

Address

Lalitpur
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Vivid Design & Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share