20/09/2026
भोल्टेज निरन्तर घटबढ हुने ठाउँमा भरपर्दो AC को आवश्यकता सधैँ रहन्छ।
TOSOT COSMO Hyper Inverter कम भोल्टेजमा पनि उत्कृष्ट प्रदर्शन दिने गरी design गरिएको छ। यसका साथै, Compressor मा १० वर्षको Warranty को ढुक्क, Hyper PCB मा २ वर्षको warranty साथ अब बुटवल ra bhairahawa मै उपलब्ध छ।
Prem Padma Traders, राजमार्ग चौराहा-८, बुटवल | 9825451004
Narayansthan-7, Bhairahawa | 9811539344