27/08/2026
अत्यन्त जरुरी सूचना 🙏
बाढीका कारण हाम्रा केही कामदारहरूसँग हाल सम्पर्क हुन नसकेको अवस्था छ। उहाँहरूको अवस्था र सुरक्षित स्थानबारे हामी चिन्तित छौँ।
यदि कसैले खिलनाथ अछामी (ओभरसियर), सन्तोष थारू तथा अन्य साथीहरूलाई देख्नुभएको छ वा उहाँहरूबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने, कृपया तुरुन्त हामीलाई सम्पर्क गर्नुहोस्।
कृपया यो पोस्ट धेरैभन्दा धेरै शेयर गरी सहयोग गरिदिनुहोस्।
उहाँहरूको सुरक्षित उद्धार र सम्पर्कका लागि तपाईंको सानो सहयोग पनि महत्वपूर्ण छ। 🙏
Ghatal Group
📞 सम्पर्क नम्बर:
9868441338