Daduwa Lamjung

Daduwa Lamjung Famous Gurung village___ place of natural beauties

20/04/2026

स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनहरुमा हार्दिक अपिल

मृगौला पीडित भाई सुरज गुरुङको सहयोगार्थ माछापुच्छ्रे सांस्कृतिक परिवार र तरेली सांस्कृतिक परिवारको संयुक्त प्रयासमा आयोज...
17/04/2026

मृगौला पीडित भाई सुरज गुरुङको सहयोगार्थ माछापुच्छ्रे सांस्कृतिक परिवार र तरेली सांस्कृतिक परिवारको संयुक्त प्रयासमा आयोजित सहयोगी सांस्कृतिक साँझ कार्यक्रममा उपस्थित भई सानो सहयोग गरिदिनुहुन सम्पूर्ण डडुवावासी बुबा आमा, दीदी -बहिनी र साथीभाईहरूलाई हार्दिक आह्वान गर्दछु।

धन्यवाद।🙏🏻

सम्पूर्ण डढुवा दुर्छा गॅाउबाशि एवम् छिमेकी गॅाउबाशि आमा, बुबा, दाजुभाई तथा दिदिबहिनिहरुमा यॅहाहरुको गरिमामय उपस्थितिको लागी स-विनय अनुरोध गर्दर्छौं हजुरहरुको सानो सहयोग पनि अमुल्य हुनेछ ।

14/04/2026
FINAL ! FINAL 📣
13/04/2026

FINAL ! FINAL 📣

प्रतिक्षाको अन्त्य अब नजिकिँदै छ!

उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका दुबै टिमबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ। आजसम्मको संघर्ष, मेहनत र समर्पणको अन्तिम परीक्षा — को बन्ला च्याम्पियन?

भोलि हुने भव्य फाइनल खेल ले प्रतियोगिताको विजेता निर्धारण गर्नेछ। आउनुहोस्, यस ऐतिहासिक फाइनल खेललाई भव्य र सफल बनाऔं!

नमस्कार सम्पुर्ण अग्रज दाईहरु,सोल्टीहरू र साथीभाईहरू अनि इस्स्टमित्रहरु🙏🏻 सबै जना सकुशल हुनुहुन्छ होला भन्ने प्रार्थना छ...
13/04/2026

नमस्कार सम्पुर्ण अग्रज दाईहरु,सोल्टीहरू र साथीभाईहरू अनि इस्स्टमित्रहरु🙏🏻

सबै जना सकुशल हुनुहुन्छ होला भन्ने प्रार्थना छ ।

हाम्रो गुरुङ समुदायका एक प्रतिभाशाली भाई,
हाम्रो डडुवाकै शान सुरज गुरुङ (कालु) - जो गुरुङ चलचित्र तथा गीतका उदाउँदो कलाकार (मोडेल) हुनुहुन्छ, हाल गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहनु भएको छ। उहाँ दुवै मिर्गौला फेल (Kidney Failure) भएर उपचाररत हुनुहुन्छ।

उहाँले गुरुङ संस्कृति र समुदायलाई विश्वभर चिनाउन महत्वपूर्ण योगदान दिनु भएको छ र धेरै हिट म्युजिक भिडियोहरू मार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्नु भएको छ। यस्तो कठिन समयमा उहाँलाई हाम्रो साथ र सहयोग अत्यन्तै आवश्यक छ।
यसैले, संसारभर रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई कृपया उहाँको उपचारका लागि आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

तपाईको सानो सहयोगले पनि भाईको जीवन बचाउन सक्छ।
आउनुहोस्, हामी सबै मिलेर उहाँलाई नयाँ जीवन दिने प्रयास गरौं। 🙏

मध्यनेपाल नगरपालिका लमजुङको अयोजना एवम् श्री जनमन्दिर माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालित अन्तर विद्यालय स्तरीय १७...
14/11/2025

मध्यनेपाल नगरपालिका लमजुङको अयोजना एवम् श्री जनमन्दिर माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालित अन्तर विद्यालय स्तरीय १७औं राष्ट्रपति रानिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा १५०० मि.दौडमा प्रथम स्थान(स्वर्ण पदक) र ८०० मि दौडमा द्वितीय स्थान(रजत पदक) हासिल गर्न सफल कक्षा-८की छात्रा सारिका बि.कलाई यस ऐतिहासिक अवसरमा विद्यालय परिवार हार्दिक बधाई ज्ञापन गर्दछौ।

Address

Gandaki
Lamjung

Alerts

Be the first to know and let us send you an email when Daduwa Lamjung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share