Yashoda Agro Organic Multipurpose Farm Pvt Ltd

Yashoda Agro Organic Multipurpose Farm Pvt Ltd Commercial Integrated Farming In Nepal. We've started the Firm by registering the Firm in Okhaldhunga (1020/071/070) in 2071/09/18.

Firm's Current Work Status

In line with Firm’s mission, vision and objective, the Firm has already started its operation,248 Ropanies of land is currently under the firm. The Firm has commenced its operation of commercial Large Cardamom cultivation that is currently in production phase and Goat rearing has also commenced. The Firm has allocated whole of the land for the commercial Goat farming, L

arge cardamom farming, other buildings and infrastructure required such as, water storage facility others are constructed. For the development of business, Firm so far has invested close to 161 lakhs in construction of the farm , research related activities and other significant area that are to be considered before commencement of the production. This Firm currently employees 3 farm staffs excluding the Proprietor and family. The farm currently is in its production phase of Various Grass plants seeds along with Goat rearing is also in operation.

31/05/2026

कृषकका धेरै समस्याहरू छन्। तीमध्ये मुख्य समस्याहरू प्रस्तुत गरिदिनु भयो ,अब समाधान पनि छिट्टै भैदिओस । धेरै धन्यवाद।

🌱 स्थानीय नेपाली बीउ बिक्रीमा 🌱हाम्रो आफ्नै स्थानीय जातका स्वस्थ र गुणस्तरीय बीउहरू उपलब्ध छन्।🥒 पहाडी काक्रोको बीउ• २ ग...
14/03/2026

🌱 स्थानीय नेपाली बीउ बिक्रीमा 🌱

हाम्रो आफ्नै स्थानीय जातका स्वस्थ र गुणस्तरीय बीउहरू उपलब्ध छन्।

🥒 पहाडी काक्रोको बीउ
• २ ग्राम – रु ३००

🎃 फर्सी (Pumpkin) को बीउ
• ५ ग्राम – रु ५५

✔️ स्थानीय जात
✔️ राम्रो उत्पादनका लागि उपयुक्त
✔️ घरायसी तथा व्यावसायिक खेतीका लागि राम्रो

🌱 शुद्ध अर्गानिक केराउ उपलब्ध छ! 🌱हाम्रो आफ्नै अर्गानिक फार्ममा प्राकृतिक तरिकाले उत्पादन गरिएको ताजा अर्गानिक केराउ अब ...
17/01/2026

🌱 शुद्ध अर्गानिक केराउ उपलब्ध छ! 🌱

हाम्रो आफ्नै अर्गानिक फार्ममा प्राकृतिक तरिकाले उत्पादन गरिएको ताजा अर्गानिक केराउ अब बिक्रीमा उपलब्ध छ।
❌ कुनै केमिकल छैन
❌ कुनै विषादी छैन
✅ १००% प्राकृतिक र स्वस्थ

👨‍🌾 सिधै किसानबाट
🍃 स्वादिष्ट, पौष्टिक र स्वास्थ्यका लागि उत्तम

📦 थोक तथा खुद्रा दुवैमा उपलब्ध
📍 सीमित स्टक मात्र

📞 अर्डर गर्न वा थप जानकारीका लागि इनबक्स गर्नुहोस् ।

📣 शुद्ध अर्गानिक गुन्द्रुक बिक्रीमा 📣हामीसँग उपलब्ध छ १००% शुद्ध र अर्गानिक गुन्द्रुक👉 घरमै परम्परागत तरिकाले बनाइएको👉 क...
14/01/2026

📣 शुद्ध अर्गानिक गुन्द्रुक बिक्रीमा 📣

हामीसँग उपलब्ध छ १००% शुद्ध र अर्गानिक गुन्द्रुक
👉 घरमै परम्परागत तरिकाले बनाइएको
👉 कुनै रसायन वा केमिकल प्रयोग नगरिएको
👉 स्वादिलो, स्वस्थ र पोषिलो

🌱 उत्पादन: यशोदा एग्रो अर्गानिक मल्टिपर्पस फार्म
🌱 गुणस्तर: घरेलु, स्वच्छ र विश्वासयोग्य
🌱 स्वास्थ्यका लागि उत्तम विकल्प

आफ्नो दैनिक खानामा नेपाली मौलिक स्वाद थप्न आजै अर्डर गर्नुहोस्।

📞 अर्डर तथा जानकारीका लागि सम्पर्क गर्नुहोस्।
सीमित परिमाणमा उपलब्ध छ।
पहिला आउनुहोस्, पहिला पाउनुहोस ।
प्रति ५० ग्राम रु ४०/- मात्र

03/12/2025
17/11/2025

A helpless Ghoral kid lost its family after massive forest fires sparked by locals. Scared, dehydrated and stranded, it wandered through the burnt jungle until we found and rescued it. This is its story of survival, hope, and a second chance at life.

10/11/2025
10/11/2025

सधै जित्ने चाहना राख्नु उचित हुदैन।

18/07/2025

सानो आबश्येकता तर ठुलो जिम्मेवारि लियेका कृषक ले सहयोग पायेत? कृषि बिना शृस्टि चल्दैन भन्ने थाहा रहदा रहदै , ब्यबसाईक अन्क गणित मिलाउन नजान्दा मुनाफा नदेखिदा भोलि पर्सि मा सारिये। येथार्थ येहि हो , तेहि भोलि पर्सि निकपर्सि गर्दा गर्दै हात गोडा कर्म गर्न सक्ने क्षमता सकिसकेको हुन्छ । कैयेउ द्शक देखि येस्तै चलिनै रहेको छ। सरकार कृषि कर्म लाई प्रोत्साहन गरियेको छ भन्छ ,बिश्वाश गरेर पछि लाग्दा लगायेको बस्त्र पनि बैन्क हरुलाई तिरेर नाङ्गियेर निस्कनु पर्छ्। आजकलका मानिसहरू भ्रमको पछि लागिरहेका छन , चमकधमक, अत्यधिकता, र भौतिक इच्छाहरू—जसले प्रकृतिको नियमलाई नै चुनौती दिन्छ। तर प्रतिरोध बेकार जस्तो लाग्छ, किनभने यी गलत आदर्शहरू नै सामूहिक विश्वास बनिसकेका छन्। अन्त्यमा, हामीसँग धारसँगै बग्नु बाहेक अर्को विकल्प रहँदैन।

Address

Rawadolu
Okhaldhunga
56100

Alerts

Be the first to know and let us send you an email when Yashoda Agro Organic Multipurpose Farm Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yashoda Agro Organic Multipurpose Farm Pvt Ltd:

Share