27/08/2026
विपद्को यस कठिन घडीमा एकजुट बनौँ ❤️
हामीले आर्थिक सहयोग गरेर साथ मात्र जनाएका हौं।
Well Trained सेना, सशस्त्र र प्रहरी मात्र होइन, हामी Self-Trained युवा जनशक्ति पनि आवश्यक सहयोग गर्न तयार छौं ।