11/08/2026
Grateful for All.
हरेक विश्वासका लागि आभारी छौँ। हरेक साथका लागि आभारी छौँ।
र, आफ्नो सपना निर्माण गर्ने जिम्मेवारी हामीलाई दिनुभएकोमा हृदयदेखि धन्यवाद।
हामीले निर्माण गरेका हरेक परियोजनाको पछाडि तपाईंहरूको विश्वास, साथ र भरोसा जोडिएको छ।
तपाईंले हामीलाई रोज्नुभयो,
हामीलाई विश्वास गर्नुभयो र यही विश्वासले हामीलाई अझ राम्रो काम गर्न प्रेरित गरिरहेको छ।
Team One Construction रोज्नुहुने हरेक ग्राहकप्रति हार्दिक आभार। ❤️
आउँदा दिनमा पनि ,अझ धेरै सपना निर्माण गर्ने,
अझ धेरै विश्वास जित्ने र सँगै अघि बढ्ने प्रतिबद्धता।
धन्यवाद, हाम्रो यात्राको हिस्सा बन्नुभएकोमा।
📍 Amar Singh Chowk, Pokhara
📞 +977-9856064681
📧 [email protected]
#हार्दिकआभार