31/07/2023
निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र तथा शिक्षक लाईसेन्सकाे फर्म भर्न चाहने inbox अाउनुहाेला।
फर्म भर्नको लागि निम्न बिबरण पठाउनु होस
⏩️ नागरीकताको स्पष्ट फोटो( अगाडि पछाडी दुबै)
⏩️ मोबाइल नं (Mobile No) =
⏩️ हजुर बुबाको नाम (Grand Father's Name)=
⏩️पासपोर्ट साईज फोटो।
⏩️सिक्नेचर फोटाे।
⏩️12 pass certificate.
⏩️ gmail id ( छ भने नभय नया बनाईनेछ)
9805230673 WhatsApp Number
( कक्षा १२ सम्म सबै बिषय पास गरि ट्रान्सक्रिप्ट अाएकाे हुन पर्ने साथै १८ पूरा भएकोहुनुपर्ने छ। )
(Note: फर्म भरिसके पछि राजस्व बुझाउने प्रवेश पत्र दिने साथै परीक्षा केन्द्र र समय पनि उपलब्ध गराईने छ।)