Dream Built Nepal Pvt. Ltd.

Dream Built Nepal Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dream Built Nepal Pvt. Ltd., Srijanchowk/08, Pokhara.

सम्पूर्ण इन्जिनियरिङ सेवाहरू: भवन निर्माण, डिजाइन, नक्सा, सर्वे (GPS/Drone), आर्किटेक्चरल तथा इन्टेरियर डिजाइन, सुपरभिजन, कन्सल्टेन्सी र 3D भिजुअलाइजेसन। 📞 9846217428

14/08/2026

१३/१४ हात मोहडा मात्रै जग्गा भए पनि माथि आकाश देखिने सबै तपाईंको लागि हो है। 9846217428

13/08/2026

आफ्नो घर–परिवारका लागि ढलानमै बनाउन सकिने मन्दिर है।

“नक्सादेखि घर निर्माण, Interior देखि Ready-to-Move Home सम्म – सम्पूर्ण समाधान, एउटै टोलीबाट 9846217428

12/08/2026

नक्सादेखि निर्माण सम्पन्नसम्मको सम्पूर्ण जिम्मेवारीका लागि हामीलाई सम्झनुहोस्।

📞 ९८४६२१७४२८

Notice!!!
11/08/2026

Notice!!!

10/08/2026

१३ हातमा बनेको घरको फलोअप है हजुर। नक्सादेखि निर्माण सम्पन्नसम्मको सम्पूर्ण जिम्मेवारीका लागि हामीलाई सम्झनुहोस्।

📞 ९८४६२१७४२८

08/08/2026

नक्सादेखि निर्माण सम्पन्नसम्मको सम्पूर्ण जिम्मेवारीका लागि हामीलाई सम्झनुहोस्।

📞 ९८४६२१७४२८

अर्घाचौक, पोखरामा बन्दै गरेको २.५ तल्ले आवासीय घरको ग्राउन्ड फ्लोरसम्बन्धी आकर्षक ३D इन्टेरियर डिजाइन! हाइ-सिलिङ लिभिङ त...
07/08/2026

अर्घाचौक, पोखरामा बन्दै गरेको २.५ तल्ले आवासीय घरको ग्राउन्ड फ्लोरसम्बन्धी आकर्षक ३D इन्टेरियर डिजाइन! हाइ-सिलिङ लिभिङ तथा डाइनिङ हल, आधुनिक किचेन, स्टोर, १ बेडरुम र बाथरुमसहितको सुन्दर र खुला लेआउट।

नयाँ घर निर्माण वा डिजाइनका लागि हामीलाई सम्झिनुहोस्:
📞 ड्रिम बिल्ट नेपाल: 984-6217428

07/08/2026

नक्सा देखि घर सम्पन्नसम्म सम्पूर्ण काम। 9846217428

06/08/2026

When client choose AI over engineer 🤣

05/08/2026

हाम्रो साइटमा धेरै पटक यस्ता श्रमिकहरू भेटिनुहुन्छ, जसले आफैं भन्नुहुन्छ, “सर, म काम गर्छु। घर बनेपछि यहीँ बस्ने ठाउँ भए पनि बस्छु, मलाई फरक पर्दैन। तपाईंले दिनुभएको रेटमै काम गर्छु। घर र सामानको पनि जिम्मा लिन्छु।” हामीले धेरै पटक “हुँदैन” भनेर सम्झाउँदा पनि उहाँहरू आफ्ना परिस्थितिका कारण काम गर्न आग्रह गरिरहनुहुन्छ।

के गर्ने? बाध्यता यस्तो छ कि आफ्नो परिवारको पेट पाल्न, छोराछोरीको भविष्य बनाउन, उहाँहरू इमान्दारीपूर्वक पसिना बगाएर कमाउन चाहनुहुन्छ। न कसैलाई लुट्न चाहनुहुन्छ, न चोरी गर्न। केवल मेहनत गरेर सम्मानपूर्वक बाँच्न चाहनुहुन्छ। यस्तो अवस्थामा मेहनत गरेर खान चाहने व्यक्तिलाई कसरी ‘होइन’ भन्न सकिन्छ र?

Address

Srijanchowk/08
Pokhara
33700

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 10:00 - 15:00
Sunday 07:00 - 19:00

Telephone

+9779846217428

Website

Alerts

Be the first to know and let us send you an email when Dream Built Nepal Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dream Built Nepal Pvt. Ltd.:

Shortcuts

Share