28/08/2026
🙏 विपद्को यस दुःखद घडीमा एकजुट बनौँ 🙏
भाद्र १० गते आएको विनाशकारी बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएको छ। हजारौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू घरबारविहीन हुनुभएको छ भने हजारौँ दाजुभाइ तथा दिदीबहिनीहरू अझै बेपत्ता हुनुहुन्छ।
यस पीडादायी घडीमा प्रभावित परिवारहरूको दुःखमा साथ दिऔँ। राज्यको उद्धार तथा राहत कार्यमा सहयोग गर्दै, हामी सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ।
विपद्मा एकजुट बनौँ, मानवताको हात बढाऔँ।
पीडितको आँसु पुछौँ, हराएकाहरूको खोजीमा साथ दिऔँ। 🙏🤝
बुद्धि निर्माण सेवा