Herbs and agriculture trade

Herbs and agriculture trade Nepal is an import based country in the world. Here many products which here people used are based
on other countries although we are exporting some herb

िचराईतो (Swertia chiraita): -          यो नेपालको पूर्बी पहाडी क्षेत्र (१६००-२५००मी.उचाइ) मा पाईने अौषधीको रूपमा प्रयोगम...
15/02/2014

िचराईतो (Swertia chiraita): -
यो नेपालको पूर्बी पहाडी क्षेत्र (१६००-२५००मी.उचाइ) मा पाईने अौषधीको रूपमा प्रयोगमा आउने िबरुवा हो। यिहँ िबशेषताका कारणले यसको माग बाह्य मुलुकहरूमा पर्याप्त मात्रामा छ। नेपालसँग जोडीएको िसमानाका कारणले गर्दा यो बढी मात्रमा भारत र चीनमा पिन िनर्यात हुने गर्छ।
यसको िनर्यात कच्चा जडीबुटीको रूपमा नेपालबाट अन्य मुलुकहरूमा िनर्यात हुने गर्छ।

महत्व ः-
पर्याप्त लगानी र प्रिबधीको कमीले गर्दा यस्ता महत्वपूर्ण जडीबुटीहरूको नेपालमै प्रसोधन गरी अौषधीको रूपमा िबकास गर्न सिकएको छैन। तथािप पहाडी मुलहरूमा बस्ने िनम्न तथा मध्यम बर्गका लागी यो िनकै महत्त्वपूर्ण छ यस अर्थमा कीः-
(i) यो मध्यम पहाडी भूभाग (१६००-२५००मी उचाइ) मा खेती तथा उत्पादन गर्न सिकने हुँदा
( ii) पहाडका खेर गएका जिमनहरूमा पिन उब्जनी गर्न सिकने हुँदा त्यस्ता जिमनको पिन
सदुपयोग हुने र उपयोिगता प्राप्त गर्न सिकने हुँदा
(iii) मध्यम तथा िनम्न बर्गका लागी आम्दानीको राम्रो स्रोत हुने हुँदा
(iv) स्थानीय कृष्कलाई काम र दाम तथा अन्यलाई पिन रोजगारीको सृजना गर्न सिकने हुँदा

तेजपत्तायो िबशेषगरी नेपालको पहाडी क्षेत्रमा पाईने जडीबुटी हो। नेपालमा सायदै यसलाई निचन्ने कमै होलान्। यसको ब्यापारले नेप...
16/01/2014

तेजपत्ता

यो िबशेषगरी नेपालको पहाडी क्षेत्रमा पाईने जडीबुटी हो। नेपालमा सायदै यसलाई निचन्ने कमै होलान्। यसको ब्यापारले नेपालका धेरै परीवारको घरखर्च चलेको छ।

16/01/2014

Address

Butwal
Rupandehi

Alerts

Be the first to know and let us send you an email when Herbs and agriculture trade posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category