28/12/2023
विगत २२ वर्ष अघि देखि बारा जिल्लाकै पहिलो पलम्बिङ्ग सेवाको रुपमा स्थापित भई पलम्बिङको सम्पुर्ण तालिम पुर्ण रुपमा लिएर वर्षौ देखि पलम्बिङ्गको सेवा दिदै आएका विभिन्न ख्याति प्राप्त पलम्बरहरु द्वारा भरपर्दो,विश्वासिलो किसिमका सेवाहरु दिईनेछ।
हाम्रो सेवाहरु:-📢
📌 १) सम्पुर्ण घर, जस्तो सुकै ठुला ठुला भवन,हस्पिटलहरुको को वाईरिङ्ग,पलम्बिङ्गका सम्पुर्ण काम,चिम्नि फिटिङ्गस, वाटर फाउन्डेसन , पाईप फिटिङ्स, र आधुनिक मेसिन द्वारा जाम खोलिको साथै सेनेटरि सामानहरु पनि उपलब्ध छ ।।
साथै जाडो यामलाई मध्यनजर गर्दै तातो पानी गिजर मिसेनको फिटिङ्स सहित सस्तो एवम सुलभ मुल्यमा धमाधम विक्री वितरण भैरहेको छ ।
📀हाम्रो सुबिधाहरु:-
हामिलाई विश्वास गरि सेवा दिनेहुने समपुर्ण ग्राहक महानुभावहरुलाई १ वर्ष सम्म केहि समस्या आएमा जानकारी प्राप्त हुन साथ तुरुन्तै निशुल्क सेवा दिईनेछ ।
👉️सेवा दिने स्थानहरु: पथलैया,औराहा,अम्लेख्गन्ज,जीतपुर,डुमबरवाना,निजगढ,नगरवस्ति,सिमरा र पायक पर्ने अन्य स्थानहरु
त्यसैले आउछ समय पर्खिदैन बग्छ खोला फर्किदैन
पलम्बिङ्गको सेवाको लागि आजै सम्झनुहोस
अयुन्स ईटरप्राईजेज सिमरा बारा
👉️प्रो. विपिन लामिछाने
📞📱सम्पर्क नम्बर:-9865047688
📲📞9807188944