Jay Shree Ram RMC Industries Pvt. Ltd

Jay Shree Ram RMC Industries Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jay Shree Ram RMC Industries Pvt. Ltd, Concrete contractor, Sundarpur.

ओहो! आज त आफूलाई औधी मन पर्ने व्यक्तित्वको जन्मदिन पो रहेछ। करोडौँ आँखाले यो हँसिलो मुहारलाई सधैँ हेर्न पाइरहून्। मजस्ता...
09/11/2025

ओहो! आज त आफूलाई औधी मन पर्ने व्यक्तित्वको जन्मदिन पो रहेछ। करोडौँ आँखाले यो हँसिलो मुहारलाई सधैँ हेर्न पाइरहून्। मजस्ता करोडौँको दुआ लागोस् तपाईँलाई। जन्मदिनको धेरैधेरै शुभकामना डा. साहब!🙏😍

Need Concrete? We deliver!Get high quality ReadyMix Concrete delivered on time, everytime.Perfect for residential, comme...
01/07/2025

Need Concrete? We deliver!
Get high quality ReadyMix Concrete delivered on time, everytime.
Perfect for residential, commercial, and industrial projects.
Connect-9852081133,9852054699,9857014142

15/04/2025
17/07/2024

हामी आजबाट नयाँ आर्थिक वर्ष २०८१-०८२ मा प्रवेश गर्दै गर्दा, हाम्रो तर्फबाट हजुरहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।
तपाईंको समर्पण, कडा मेहनत, र हामीलाई गर्नु भएको अविचल समर्थन हाम्रो निरन्तर सफलताको लागि अत्यावश्यक रहयो र रहेको छ।
यो नयाँ आर्थिक वर्षमा तपाईंलाई प्रशस्त अवसरहरू प्राप्त होस र तपाईको जिबनमा समृद्धि, र खुशी ल्याओस्। हामी विश्वस्त छौं कि हामीले र हजुरहरूले संग-सँगै नयाँ सफलताहरु हासिल गर्नेछौं र उच्च मानकहरू कायम राख्नेछौं।
JSR RMC INDUSTRIES PVT. LTD परिवारको महत्त्वपूर्ण हिस्सा हुनु भएकोमा धन्यवाद। हामी आगामी वर्षलाई साझेदारी उपलब्धिहरू र आपसी सफलताले भरिएको फलदायी र सफल वर्षको रूपमा हेर्दैछौं।
आर्थिक वर्ष २०८१-०८२ को लागि तपाईं सबैलाई शुभकामना !
🙏Tanka baniya🙏
Managing director
And
Jsr rmc family

15/10/2023
20/09/2023

Watch, follow, and discover more trending content.

निर्माण ब्यबसायी महासंघ प्रदेश न.१ को१४ औ साधारण सभा बाट निर्वाचित  अध्यक्ष : जनसेवक भण्डारी ,प्रथम उपाध्यक्ष: केशर बुढा...
24/02/2023

निर्माण ब्यबसायी महासंघ प्रदेश न.१ को१४ औ साधारण सभा बाट निर्वाचित अध्यक्ष : जनसेवक भण्डारी ,प्रथम उपाध्यक्ष: केशर बुढाथोकी , द्वितीय उपाध्यक्ष: सन्तोश ढुंगाना, तृतीय उपाध्यक्ष: चन्द्र सांपकोटा, महासचिब: रमेश कार्की , नीतिगत उप महासचिब ऋषिकेश (केशब) रिजाल, आंतरिक उप महासचिव: भुमी ढुंगाना ,कोषाध्यक्ष : सन्तोष बस्नेत, सह कोषाध्यक्ष: योगराज दाहाल सदस्य परमानन्द भट्टराई लगायत सम्पुर्ण निर्बीरोध सदस्य ज्युहरु मा हार्दिक बधाई एवम सफल कार्यकाल को मंगलमय सुभकामना ब्यक्त गर्दछौ ।

आज २०७९ सालको विजया दशमिको पहिलो दिन घटस्थापना ! शक्तिका प्रतीक नवदुर्गा भवानिको स्मरणारम्भ, आजबाट ९ दिन सम्म नवदुर्गा प...
26/09/2022

आज २०७९ सालको विजया दशमिको पहिलो दिन घटस्थापना ! शक्तिका प्रतीक नवदुर्गा भवानिको स्मरणारम्भ, आजबाट ९ दिन सम्म नवदुर्गा पुजन र उपासना ! यसै उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्न चाहान्छु ।
नवदुर्गा माताले रक्षा गरून् 🙏

Address

Sundarpur

Opening Hours

Monday 05:00 - 23:59
Tuesday 05:00 - 23:59
Wednesday 05:00 - 23:59
Thursday 05:00 - 23:59
Friday 05:00 - 23:59
Saturday 05:00 - 23:59
Sunday 05:00 - 23:59

Telephone

+9779816331133

Website

Alerts

Be the first to know and let us send you an email when Jay Shree Ram RMC Industries Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share