04/06/2026
सफलता त्यसले पाउछ जस्ले असफलता लाई हार होइन पाठ ठान्छ ।😊😊 फलेको बृक्ष बन्नु छ, सानो बन्दैमा के नै जान्छ ? सुख दु: ख जीवन मा आउँछ जान्छ मेहेनत गरे सफल भईयला नभैयला केही कोसिस नै नगरी हार मान्नु त छदै छैन , मेरो सस्कार त्योस्तो छ😊😊🙏 Thayank you for coming and appreciated me all the build up Nepal team .🙏