EcoZone Architect and Construction Pvt. Ltd.

EcoZone Architect and Construction Pvt. Ltd. Your Dream Homes Converting into Reality

31/08/2026

घर बनाउनु अघि बजेट कसरी मिलाउने? | ६ 'क' को सुत्र (Ep: 04)

घर निर्माण सुरु गर्नुअघि बजेट र योजना नमिल्ने समस्याबाट जोगिन यी ६ वटा 'क' मा ध्यान दिनु अत्यंत आवश्यक छ! 🏠👇*

घर बनाउँदा बजेट नियन्त्रण बाहिर जाने र काम बीचमै अधुरो रहने ठूलो कारण सही योजना नहुनु हो। आफ्नो मेहेनतको कमाई सही ठाउँमा उपयोग गर्न निर्माण सुरु गर्नुअघि यी ६ प्रश्नको उत्तर स्पष्ट पार्नुहोस्:

१. *कति? (Budget):* ५० लाखको बजेट छ भने डिजाइन पनि ५० लाखकै हुनुपर्छ।

२. *कस्तो? (Design Style):* आवश्यकता अनुसार तला र शैली (Modern, Box, Neo-Classical) छनोट गर्नुहोस्।

३. *कहिलेसम्मका लागि? (Future Planning):* आगामी २० वर्षसम्मको पारिवारिक आवश्यकता सोचेर मात्र डिजाइन गर्नुहोस्।

४. *कसले र कसरी? (Ex*****on & Phasing):* आफैं सामान किन्ने कि ठेकेदारलाई दिने? वा phase-wise लैजाने?

५. *केका लागि? (Purpose):* आफ्नै बसोबास, भाडा वा बिक्री—उद्देश्य अनुसार नै नक्सा फरक पर्छ।

६. *कानुनी मापदण्ड? (Legal Rules):* लालपूर्जा, बाटोको चौडाइ र पालिकाको नक्सा पास मापदण्ड निश्चित गर्नुहोस्।

तपाईंको सपनाको घर सुरक्षित, सुन्दर र बजेटभित्रै बनाउन आजै परामर्श लिनुहोस्! 📲

☎️ Contact Us Today: 9846782027, 9768059256
📍 EcoZone Architect and Construction Pvt. Ltd. | Pokhara-10, Kaski

30/08/2026

Site Update!👷

📍 Gharipatan Side
📞 9846782027, 9768059256

EcoZone Architect & Construction
नक्सादेखि निर्माणसम्म, विश्वासको साथ।

✨ आजै सम्पर्क गर्नुहोस् र आफ्नो सपनाको घर निर्माण यात्रा सुरु गर्नुहोस्।

Send a message to learn more

30/08/2026

घरको Naksa Pass गर्दा चाहिने Important Documents 📑🏠

घर बनाउन सुरु गर्नुभन्दा अगाडि Naksa Pass process र required documents बारे जान्नु धेरै important हुन्छ। यस भिडियोमा घरको नक्सा पासका लागि सामान्यतया आवश्यक पर्ने मुख्य कागजातहरू र process बारे simple तरिकाले जानकारी दिएका छौँ। ✅

📑 Required Documents बारे जान्न भिडियो पूरा हेर्नुहोस्!

आफ्नो घरको Naksa Pass, Design & Construction सम्बन्धी professional guidance को लागि EcoZone Architecture & Construction लाई सम्झनुहोस्। 🏡✨

A Perfect Blend of Modern & Luxury!🏠📞 Contact Us Today: 9846782027, 9768059256📍 EcoZone Architect and Construction Pvt. ...
27/08/2026

A Perfect Blend of Modern & Luxury!🏠

📞 Contact Us Today: 9846782027, 9768059256
📍 EcoZone Architect and Construction Pvt. Ltd. | Pokhara-10, Kaski

26/08/2026

🏗️ Shear Wall ढलानपछि कस्तो भयो त? 👀🔥

Shear Wall को ढलान सकिएपछि structure कस्तो देखिन्छ त? 🏠💪
Strong र safe structure को लागि Shear Wall ले महत्वपूर्ण भूमिका खेल्छ।

Quality construction देखि structural safety सम्म, हरेक detail मा हाम्रो ध्यान!
तपाईंको dream home लाई मजबुत र सुरक्षित बनाउन EcoZone Architecture & Construction सँग connect गर्नुहोस्। 🏡✨

26/08/2026

सपनाको घर बनाउनु केवल construction होइन, यो एउटा ठूलो सपना र जिम्मेवारी हो। 🏡❤️

हाम्रो company मार्फत आफ्नो dream home निर्माण गर्नुभएका हाम्रो प्रिय client को वास्तविक अनुभव र review यहाँ प्रस्तुत गरेका छौँ।

From planning to construction, हाम्रो प्रयास सधैं quality, transparency & client satisfaction मा केन्द्रित हुन्छ। ✨

उहाँको विश्वास र positive feedback का लागि धेरै–धेरै धन्यवाद! 🙏

📍Eco Zone Architect and Construction Pvt. Ltd., Pokhara-10, Kaski
☎️ 9846782027, 9768059256

🏠 Your Dream. Our Responsibility.

23/08/2026

Nepal मा जग्गा किन्नुअघि जान्नैपर्ने मुख्य Document हरू

जग्गा किन्नु अघि यी कागजातहरू राम्रोसँग चेकजाँच गरी सुरक्षितसाथ कारोबार गर्नुहोस्। थप जानकारीका लागि भिडियो पूरा हेर्नुहोस्!

📍Pokhara-10, Amarsingh chowk

☎️ Contact Us Today: 9846782027, 9768059256
゚viralシfypシ゚

21/08/2026

घरमा तल्ला थप्ने वा Maintenance गर्ने सोचमा हुनुहुन्छ?
Think EcoZone only builds new houses? Think again! 🤔

EcoZone ले नयाँ Construction मात्र होइन, तपाईँको घरको Renovation, House Maintenance, र Additional Floor (तल्ला थप) को काम पनि पोखरामै एक्सपर्ट तरिकाले गर्छ! 🛠️🏠

पुराना घरलाई नयाँ र मजबुत लुक दिन होस् वा extra space थप्न, remember EcoZone for hassle-free and quality work in Pokhara! 📍

📞 Contact Us Today: 9846782027, 9768059256

📍 EcoZone Architect and Construction Pvt. Ltd. | Pokhara-10, Kaski

21/08/2026

छिमेकीको घरसँगै घर बनाउँदै हुनुहुन्छ? 🤔 Shear Wall को यी ३ फाइदा जान्नुहोस्! 🏗️

छिमेकीको घरसँगै जोडिएर नयाँ घर बनाउँदा Shear Wall को प्रयोग एकदमै महत्त्वपूर्ण हुन्छ। 🏠⚡

यसले घरमा हुने seepage समस्या रोक्न, space बचाउन र भूकम्पको बेला उच्च सुरक्षा (earthquake resistance) प्रदान गर्न ठूलो मद्दत गर्छ। आफ्नो सपनाको घरलाई अझ बलियो र सुरक्षित बनाउन आजै Shear Wall को प्रविधि अपनाउनुहोस्! 💪✨

📲 For Construction Services & Consultation:

Call/WhatsApp: 9768059256 / 9846782027

📍 Ecozone Architect and Construction Pvt. Ltd. (Pokhara, Nepal)

Address

Amarsingh Chwok
Pokhara
ECOZONEARCHITECTANDCONSTRUCTIONPVT.LTD.

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779860877230

Website

Alerts

Be the first to know and let us send you an email when EcoZone Architect and Construction Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EcoZone Architect and Construction Pvt. Ltd.:

Shortcuts

Share